प्रधानमन्त्री प्रचण्डलाई १४ महिनामा तेस्रोपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १४ महिनामा तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले पक्षमा एक ५७ र विपक्षमा एक सय १० मत पाए भने एकजना सांसद तटस्थ रहे । बैठकमा दुई सय ६८ जना सांसदको उपस्थिती रहेको थियो ।
गत २१ फागुनमा प्रचण्डले एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग तेस्रोपटक दलीय गठबन्धन गरेका थिए । कांग्रेससँगको सहकार्यलाई अन्त्य गरेर उनले यो गठबन्धन गरेका हुन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया