NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

स्वास्थ्य बीमा बोर्डले माग्याे करारमा १४३ जना कर्मचारी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक नागरिकले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।