NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

काठमाडाैं ।  अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

बिहीबार बसेको  मन्त्रिपरिषद् बैठकको निर्णयले थापालाई सल्लाहकार नियुक्त गरेको हो ।

उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् ।