आफ्नो मनोवैज्ञानिक विचलन आफैंले पत्ता लगाउन के गर्ने ?
काठमाडौं । के तपाईंको मानसिक स्वास्थ्य ठिक छ ? यो आफैंमा जटिल प्रश्न हुन सक्छ ।
यो विषयमा धेरैले कमै चासो राख्नाले पनि अधिकांश व्यक्ति यसबारे हुने छलफल र कुराकानीबाट आफूलाई टाढै राख्ने गरेको पाइन्छ । चाहे उनीहरु वास्तावमै स्वस्थ्य हुन् या अस्वस्थ्य ।
झन् आफ्ना मनका विचलनबारे खुलेर व्यक्त गर्नु त परको कुरा ।
नेपालवाचको नियमित भिडियो प्रस्तुति एजुकेसन डायलगको यसपटकको श्रृंखलामा मानसिक स्वास्थ्यका विभिन्न आयामहरुबारे छलफल गरिएको छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले व्यक्तिकमा हुने मानसिक तथा मनोवैज्ञानिक समस्या, यसका कारण, समाधान, मन, मस्तिष्क र शरीरको अन्तर्य, विद्यालयमा मनोपरामर्शको आवश्यकता तथा महत्वलगायतका विषयमा मनोपरामर्शदाता एंव साइकोथेरापिस्ट सजिना ढुंगानासँग कुराकानी गरेका छन् । कार्यक्रममको पूरा अंक तलको भिडियोमा गएर हेर्नसक्नुहुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया