NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

प्रभु बैंकमा रोजगारीको अवसर

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले सीबीएस अफिसर,सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट माग गरेको छ ।

योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले बैंककाे वेबसाइटमा बायोडाटासहित  आवेदन  दिन सक्नेछन् ।  आवेदन २८ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष