प्रभु बैंकमा रोजगारीको अवसर

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले सीबीएस अफिसर,सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट माग गरेको छ ।
योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले बैंककाे वेबसाइटमा बायोडाटासहित आवेदन दिन सक्नेछन् । आवेदन २८ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया