NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

सिंहदरबार प्रवेशमा सोमबारदेखि नयाँ व्यवस्था

काठमाडौं । सर्वसाधरणहरु सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिएको छ । अब ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको छ ।
गृह मन्त्रालयले यससम्बन्धि प्रणाली सञ्चालनमा ल्याइको हो । वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष