NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

किन घट्यो शिक्षण पेसाप्रतिको आकर्षण ? 

काठमाडौं । हाम्रो समुदायमा शिक्षक भन्ने बित्तिकै नाक खुम्चयाउने प्रवृत्ति बढ्दो छ । अझ शिक्षक पेसालाई अन्य पेसा व्यसायको तुलनामा निकै कम मान्यता दिइने र अन्य पेसा व्यवसाय अंगाल्न हम्मेहम्मे परेपछि मात्र शिक्षक पेसामा आउने भाष्यसमेत बनिसककेको छ ।

शिक्षण पेसाप्रति आकर्षण नबढ्नुमा के कारण जिम्मेवार छ ? नेपालका विश्वविद्यालय किन बन्न सकेनन् ? उच्च शिक्षामा के कस्ता चुनौती छन् ? नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगमा यो पटक यीनै विषयमा केन्द्रित रहेर प्रस्तोता एंव किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टकी सहायक प्राध्यापक रोशी लामिछानेसँग छलफल गरेका छन् ।

छलफलको पूरा अंक हेर्न तलको लिंकमा जानुहोस् ।