NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

काठमाडौं । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासरले ६–० गोल अन्तरको सानदार जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा अल वेहदालाई फराकिलो गोल अन्तरको हार चखाउँदै अल नासरले जित निकालेको हो ।

अल नासर निकै नै हाबी भएको खेलको ५औं, १२औं र ५२औं मिनेटमा गोल गरेर रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै, अक्टोभियो, साडियो माने र मोहम्मद अल फातिलले पनि अल नासरका लागि समान १/१ गोल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको नासरले ७४ अंक बनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष