कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
काठमाडौं । टेक क्षेत्रमा नेपाल कहाँ छ ? नेपालमा टेक क्षेत्रको अवस्था कस्ताे छ ? नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेशन डायलगको नयाँ श्रृखलामा टेक क्षेत्रको टर्नओभर, जनशक्तिको अवस्थालगायत टेक र यसका विविध आयामबारे खोज्ने प्रयास गरिएको छ ।
कार्यक्रम प्रस्तातो नरोत्तम अर्यालले एफ वान सफ्ट कम्पनीका ग्रुप हेड पियुष पौडेलसँग गरिएकाे कुराकानीको पूरा अंक तलको भिडियोमा गएर हेर्न सकिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया