NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

राष्ट्रपतिसँग प्रधानमन्त्री भेट

काठमाडौ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् ।  आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष