नविल बैंकको सीईओमा दाेहाेरिए ढुंगाना
काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले ढुंगानालाई पुनः सीईओकाे जिम्वेवारी दिएको हाे ।
यसभन्दा अघि २०७९ असार १७ गते उनी दुई वर्षका लागि बैंकको सीईओ नियुक्त भएका थिए । २०८१ असार १७ देखि लागु हुने गरी थप २ वर्षका लागि सीईओ पदमा पुन: नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया