नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा शर्मा नियुक्त

काठमाडाैं । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नियुक्तिको निर्णय गरेको हाे । शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया