फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–निजगढ फाष्ट ट्रयाक अन्र्तगतको एउटा सुरुङमार्गको शुक्रबार ब्रेकथ्रु भएको छ । नेपाली सेनाको व्यवस्थापन निर्माण भइरहेको यस सडक आयोजना अन्र्तगत लेनडाँडा सुरुङमार्गको ब्रेकथ्रु भएको हो ।
नेपाली सेनाद्वारा जारी प्रेस बिज्ञप्तीअनुसार मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणधिन एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको ब्रेकथु भएको हो ।
प्रतिक्रिया