NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ६ ख २९२० नम्बरको ट्रकको ठक्करबाट गजुरीस्थित राजमार्गमा प्रदेश ३ ०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सिद्धलेख–६ शनि घलेको मृत्यु भएको हो । मोटरसाइकलमा सवार सुबिन सुनुवारको उपचारको लागि काठमाडौं लगिएको हो । दोषीमाथि कारबाहीको माग गरी स्थानीयले केही समय राजमार्ग अवरुद्ध गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष