NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर दैनिकका मालिक कैलास सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । नागरिकसम्बन्धि कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
तीन साताअघि जिल्ला प्रहरी कार्यालय, धनुषामा परेको जाहेरीमा उनी पक्राउ परेका हुन् । उनले कानून मिचेर नागरिकता लिएको प्रहरी दाबी छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनलाई धनुषा प्रहरीमा बुझाइने प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष