प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आइतबार र सोमबारका लागि तय बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले एक सूचना जारी गर्दै जेठ २९ गतेसम्मका लागि बैठक स्थगित गरेकाे हाे ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन निम्ति दलहरूले सभामुखसँग थप समय माग गरेका थिए । दलहरूको यस्तो आग्रहपछि सभामुखले दुई दिनका लागि बैठक स्थगन गरेका हुन् ।
बैठक सरेसँगै विनियोजन विधेयकमाथिको छलफल जेठ २९ गतेबाट मात्र हुने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया