सरकारले माग्यो तीन कोरियन भाषा अनुवादक
काठमाडौं । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले तीन कोरियन भाषा अनुवादक (दोभासे) सूचीकृतका लागि आवेदन माग गरेको छ ।
शाखाले सम्पादन गर्नुपर्ने काममा सहजीकरणका लागि कोरियन भाषा अनुवादक सूचीकृत गर्न लागिएको हो ।
आधिकारिक निकायबाट कोरियन भाषाको चौथो तह उत्तीर्ण भई प्रमाणपत्र पाएका, कोरियन माषा प्रशिक्षण गर्ने कुनै संस्थासँग आबद्ध नभएका व्यक्तिले सूचीकरणका लागि आवेदन दिनसक्ने शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले इमेलमार्फत ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो



प्रतिक्रिया