एआइजी बढुवामा पोखरेलको नाम सिफारिस
काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि पोषराज पोखरेलको नाम सिफारिस भएको छ ।
नेपाल प्रहरीको बढुवा सिफारिसका लागि गठित समितिको असार १० गते बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ मा बढुवाका लागि पोखरेलको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा परेका पोखरेलको प्रहरी प्रधान कार्यालय, महिला, बालबालिकता तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी भए पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने



प्रतिक्रिया