NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ६ गते

दुई दिनका लागि एआइजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका डिआइजी पोषराज पोखरेलको डिआइजीमा बढुवा सिफारिस भएको छ । सोमबार गृहसचिव एकनारायण अर्याल नेतृत्वको बैठकले उनको बढुवा सिफारिस गरेको हो ।
आगामी १९ बैशाखमा अवकाश पाउन लागेका एआइजी उमेशराज जोशीको स्थानामा पोखरेलकोृे बढुवा सिफारिस भएको हो । बढुवा भएपनि पोखरेल दुई दिन मात्र पदमा रहनेछन् । उनले २१ असारमा अवकाश पाउनेछन् ।
दुई दिनका लागि बढुवा गरिएको भन्दै गृह प्रशासनको आलोचना भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष