रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । माओवादीलगायत दलसँगको गठबन्धन छाडेर एमाले हठात् कांग्रेससँग सहकार्य गर्न पुगेपछि रास्वाले सचिवालय बैठक बोलाएको हो ।
रास्वपाका एक नेताले नयाँ राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीले अब चाल्ने कदमसम्बन्धमा बैठकमा छलफल हुने जानकारी दिए ।
लामो समयदेखि सत्तासहकार्यबाट टाढा रहेका एमाले र कांग्रेसबीच मध्यराति मिलेर सरकार बनाउने सहमति जुटेसँगै नेपालको राजनीति तरंगित बनेको छ ।
ताजा अपडेट
-
भूकम्पपीडितको टहरोमा ढुङ्गा खस्दा दिदी–बहिनीको मृत्यु
-
स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’
-
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी आज स्वदेश फर्किँदै
-
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
प्रतिक्रिया