वादविवाद कसरी गर्ने ?
काठमाडौं । हामीमध्ये अधिकांशले विद्यालयमा पक्कै पनि वादविवाद प्रतियोगिताको अभ्यास गरेका छौं । वा, धेरैले वादविवादको कुनै शिर्षकमा लेखेका छौं । तर के हामीले विद्यालयमा गरेका यस्ता वादविवादलाई गहन रुपमा हेर्यौ ? वादविवादबाट आउने आलोचनात्मक सोच र यसले व्यक्तित्व विकासमा पार्ने प्रभावलाई मनन ग-याैं ?
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा वादविवादका विविध आयाम, महत्व, आलोचनात्मक सोच, यसको विकासलगायत विषयमा केन्द्रित रहेर डिबेट नेटवर्क नेपाल (डिएनएन) का सह-संस्थापक प्रदीप घिमिरेसँग प्रस्तोता एंव किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले कुराकानी गरेका छन् :
वादविवाद के हो ? यो कसरी गर्ने ? यसको संरचना कस्तो हुन्छ ? यसबारे विस्तृत रूपमा जान्न तलको लिंकमा जानुहाेस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया