NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

किन कमजोर छ नेपालको शिक्षा ? 

काठमाडौं । नेपालको शिक्षा प्रणालीबारे बेलाबखत बहस भइरहन्छ । भर्खरै आएको  एसइईका नतिजाले पनि यस बहसलाई थप पेचिलो बनाएको छ ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा शिक्षा क्षेत्रका विविध पाटा, कमीकमजोरी, आइडल शिक्षकलगायत विषयमा केन्द्रित रहेर कार्यक्रम प्रस्तोता एंव किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले शिक्षक तथा प्रशिक्षक दिक्षित अवस्थीसँग छलफल गरेका छन् ।

हेरौं छलफलको पूरा अंक :