NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

सौर्यको जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुँवाको मुस्लो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जाहज दुर्घटना भएको छ । केहीबेर अघि उडानका क्रममा  सौर्यको जहाज दुर्घटना भएको हो ।

दुर्घटनापछि लागेको आगलागीले  विमानस्थलको आकाशमा धुँवाको मुस्लो देखिएको छ ।

अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणको प्रयासमा जुटेका छन् ।

दुर्घटनाको कारणलगायत विस्तृत विवरण आउन बाँकी छ ।