नेपालको शिक्षा डिग्री र कक्षाकोठामा मात्र कसरी सीमित भयो ?
काठमाडौं । हाम्रो शिक्षामा आउटडोर शिक्षाको अवस्था कस्तो छ ? नेपालको शिक्षा डिग्री र कक्षाकोठामा मात्र कसरी सीमित भयो ?
नेपालवाचको नियमित भिडियो प्रस्तुति एजुकेसन डायलगको नयाँ श्रृखलामा ‘आउटडोर’ क्रियाकलापका विविध विषयमा छलफल गरिएको छ । कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले नेपालको शिक्षामा आउटडोर क्रियाकलापको अवस्था, महत्त्व तथा आउटडोर क्रियाकलापले व्यक्तित्व विकासमा पार्ने प्रभावलगायत विषयमा केन्द्रित रहेर डुलुवा आउटडोर संस्थाकी सह-संस्थापक जुलियाना श्रेष्ठसँग छलफल गरेका छन् ।
छलफलको पूरा अंश हेर्न तलकाे लिंकमा जानुहाेस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया