प्रतिनिधिसभा बैठक बस्दै, मन्त्री–सांसदबीच प्रश्नोत्तर हुने
काठमाडौं । प्रतिनिधिसभामा आज मन्त्री र सांसदबीच प्रश्नोत्तर हुने भएको छ ।
दिउँसो १ बजेका लागि तय बैठकमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गर्ने कार्यक्रम तय रहेको संसद् सचिवालयले जनाएको छ ।
कार्यतालिका अनुसार मंगलबार स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, ऊर्जा तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित प्रश्न सांसदले राख्ने र मन्त्रीले त्यसको जवाफ दिनेछन् ।
धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव अर्थ मन्त्री विष्णु पौडेलले राख्ने अर्को कार्यसूची पनि छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया