बौद्धिक बन्न के गर्ने ?
काठमाडौं । बौद्धिकता के हो ? यो कसरी विकास हुन्छ ?
नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगको नयाँ अंकमा प्रस्तोता नरोत्तम अर्यालले यिनै विषयमा केन्द्रित रहेर कानुनकी विद्यार्थी तथा ‘मिस इन्टेलेक्ट २०२४’ को उपाधि हासिल गरेकी दीक्षा अवस्थीसँग कुराकानी गरेका छन् ।
कुराकानीको पूरा अंक तलको भिडियोमा गएर हेर्न सकिन्छ :
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया