ठगी आरोपमा कलाकार इकु पक्राउ
काठमाडाैं । हास्यं कलाकार सुलेमान शंकर (इकु) ठगी ठगी आरोपमा पक्राउ छन् ।
उनलाई कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । उनी मंगलबार बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
कलाकार इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रमममा आवश्यक कलाकारलाई कलाकार भिसामा लैजाने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख लिँदै आएको पाइएको सिआइबीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया