आत्मालोचनाले व्यक्तिको जीवनलाई कतिसम्म प्रभाव पार्छ ?
काठमाडौं । आत्मालोचना किन आवश्यक छ ? यसले व्यक्तिविकासमा कस्तो भूमिका खेल्छ? आत्मालोचना र पृष्ठपोषणको सम्बन्ध कस्तो हुुन्छ ?
आत्मालोचना र पृष्ठपोषणका विविध आयामबारे नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नया अंकमा छलफल गरिएको छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले यी विषयमा केन्द्रित रहेर सेक्युरिटीपलका ग्राहक सञ्चालक प्रबन्धक रमिज कर्नसँग संवाद गरेका छन्। संवादको पूरा अंश हेर्न तलको लिंकमा जानुहोस् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया