किन सिक्ने वक्तृत्वकला ?
काठमाडौं । वक्तृत्वकला र बहसमा विगत लामो समयदेखि काम गर्दै आएको संस्था हो स्मार्ट क्लब । यसले युवापुस्तामा बहस र वक्तृत्वकला सिकाउँदै आइरहेको छ ।
नेपालवाचको भिडियो प्रस्तुती एजकेसन डायलगको नयाँ अंकमा व्यक्तिकलाई बोल्ने सिप अर्थात वक्तृत्वकला किन चाहिन्छ ? स्मार्ट क्लब के हाे र यसले कसरी काम गर्छलगायत विषयमा केन्द्रित रहेर कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले स्मार्ट क्लबकी संयोजक मोनिका खत्रीसँग छलफल गरेका छन् ।
कुुराकानीको पूरा अंक हेर्न तलको लिंकमा जानुुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया