NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडाै । नेकपा (एमाले) सरकारको विपद् कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले सहयोग गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेसले सरकारको विपद् कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने जनाइसकेकाे छ ।
प्रतिक्रिया