आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
। अघिल्लो दिन छापावाल सुना प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै मंगलबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया