जनस्वास्थ्य र चिकित्सा शिक्षाबीच के फरक छ ?
काठमाडौं । नेपालको जनस्वास्थ्य अवस्था कस्तो छ ? जनस्वास्थ्यमा के -कस्ता समस्या छन् ?
एजुकेसन डायलगको नयाँ श्रृंखलामा यीनै विषयमा केन्द्रित रहेर छलफल गरीएको छ । जनस्वास्थयका विद्यार्थी संसाक जोशीले जनस्वास्थ्य विषय अध्ययनका अनुभव साट्दै यसका विविध आयामबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।
प्रस्तोता नरोत्तम अर्यालले जोशीसँग गरेको कुराकानीको संक्षिप्त अंक तलको भिडियोमा गएर हेर्न सकिन्छ :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया