नाफासँगै बढ्यो हाथवे इन्भेष्टेमन्टको आम्दानी
काठमाडाैं । हाथवे इन्भेष्टेमन्टले चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ४९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा १ करोड ५८ लाख नाफा कमाएको थियो । कम्पनीको आम्दानी २ करोड १९ लाख रूपैयाँबाट बढेर ४ करोड ८८ लाख पुगको छ ।
१ अर्ब २८ करोड ७० लाख सेयर पुँजी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८२ रूपैयाँ २ पैसा, प्रतिसेयर आम्दानी ५ रूपैयाँ ४४ पैसा छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया