NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ४ गते

दुर्गा प्रसाईं पक्राउ  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा पक्राउ गरेकाे हाे ।

आज भक्तपुरस्थित निवासबाट प्रसाईंलाई  पक्राउ गरेको सीआईबीले जनाएकाे छ । प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।

ताजा अपडेट

नेपालवाच विशेष