नेपालको उच्च शिक्षा : विगतदेखि वर्तमानसम्म
काठमाडौं । नेपालको उच्च शिक्षा कहाँ छ ? विगतदेखि वर्तमानसम्म उच्च शिक्षामा नेपालले के फड्को मार्यो ?
नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगको यसपटकको श्रृंखलामा काठमाडौं विश्वविद्यालय स्कुुल अफ एजुुकेसनका प्रोफेसर तथा डीन बालचन्द्र लुइटेलसँग नेपालको उच्च शिक्षाका विविध आयामबारे कुराकानी गरिएको छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले प्रो.लुुइटेलसँग गरेको कुराकानीको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया