हाम्रा कक्षाकोठाका समस्या के हुन् ?
काठमाडौं । हाम्रा कक्षाकोठाका समस्या के हुन् ? समाधानको उपाय के ? हाम्रो शिक्षाको कमजाेरी र चुुनौती के छन् ?
एजुुकेसन डायलगको नयाँ श्रृंखलामा शिक्षाका आयामबारे छलफल गरिएको छ । प्रस्तोता नरोत्तक अर्यालले त्रिभुुवन विश्वविद्यालयका गंगाराम गौतमसँग गरेको कुराकानीको पूरा अंक हेर्न लिंकमा जानुुहोस् :
प्रतिक्रिया