नेपाल प्रहरीका २५ एसपीको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी) हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका २५ एसपीलाई एसएसपीमा बढुवा गर्ने सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपमशमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारीलगायत छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया