महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन संसदमा पेश

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम उक्त प्रतिवेदन संसदमा पेश गरिएको हो ।
गत जेठमा नै यो प्रतिवेदन राष्ट्रपतलिाई बुझाइएको थियो ।
प्रतिक्रिया