काठमाडौंमा अवतरण हुन सकेन परराष्ट्रमन्त्री राणा चढेको जहाज
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि कलकत्ता डाइभर्ट गरिएको छ ।
मन्त्री राणालगायत यात्रु बोकेर कतारको दोहाबाट आइरहेको कतार एअरलाइन्सको जहाज खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्काएर कोलकता लगिएको हो ।
खराब मौसमका कारण काठमाडौंमा ल्याण्ड हुन नसकेपछि जहाजलाई कोलकता लगिएको राणाको सचिवालयले जनाएको छ ।
राणा जेनेभामा राष्ट्र संघको बैठकमा भाग लिएर फर्कंदै थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने


प्रतिक्रिया