दुई प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं । दुई प्रदेशमा आज वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन सार्वजनिक गर्दै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना औंल्याएको हो ।
त्यस्तै, महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भागका एक–स्थानमा हिमपातको सम्भावना पनि देखिएको छ ।
यसबाहेक अन्य स्थानमा भने आइतबार मौसम सफा रहने मौसमविदले जनाएका छन् ।
नेपालको मौसममा अहिले पश्चिम न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया