वसन्तपुरमा होली (तस्बिरहरु)
काठमाडौं । रङहरूको पर्वका रूपमा लिइने फागु पूर्णिमा होली आज देशभर मनाइँदैछ ।
असत्यमाथि सत्यको जितको रूपमा हरेक वर्ष फागु शुक्ल पूर्णिमाका दिन होली पर्व मनाउने गरिन्छ । काठमाडौंको वसन्तपुर, बानेश्वर, ठमेललगायत क्षेत्रमा आज होलि भव्य रुपमा कार्यक्रम गरि मनाइन्छ ।
वसन्तपुर देखिएकाे हाेलिकाे राैनक तस्बिरहरू :

ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता





प्रतिक्रिया