प्रधानमन्त्री ओली आजदेखि चार दिन देश बाहिर रहने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड जाँदैछन् । मध्याह्न साढे १२ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणका लागि निस्कन लागेका हुन् ।
थाइल्याण्डमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका दौरान दुुई देशबीच केही सम्झौतामा समेत हस्ताक्षर हुने बताइएको छ ।
प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया