विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, इन्जिनियर अमित कुमार ठाकुरलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेकाे छ ।
आयोगले विशेषको फैसला चित्त नबुझेको भन्दै उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयोगले आव २०७६/०७७ मा मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरीवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति गर्ने कार्यमा भएको काम भन्दा बढी रकम भुक्तानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ बमोजिम सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया