सेनिटरी प्याड खरिदमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले सेनिटरी प्याड खरिदमा अनियमितता देखिएकाले कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित समेत ५ जना विरुद्ध आरोपपत्र दायर गरेको छ ।
आयोगले बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफले सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहसँगविरुद्ध आरोपपत्र दर्ता गरेको हो ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना गर्न अख्तियारले आरोपत्रमा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया