बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
बैठकमा प्रदेशसभाअन्तर्गतको विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकहरु प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ ।
चालु प्रदेशसभा अधिवेशनबाट अगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया