को बन्ला राष्ट्र बैंकको गभर्नर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरिने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको जनाइएको छ । आजको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुुक्ति गरिने सहमति जुुटेको छ ।
पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समितिको बैठक पनि आज ४ बजे बस्ने गरी बोलाइएको छ । समितिको बैठक लगत्तै ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया