नेप्से परिसूचक ८.८७ अंकले घट्यो

काठमाडौँ – नेप्से परिसूचक आज ८.८७ अंकले घटेको छ ।
आज नेप्से २६७९.९८ विन्दुमा कायम भएको छ ।आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका एक करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर लिमिटेडको शेयर ७.५६ प्रतिशतले बढेको छ । त्यसैगरि लक्ष्मी लघुवित्तको शेयर मुल्य ६.२८ प्रतिशतले बढेको छ । त्यस्तै आज सिन्धु विकास बैंकको शेयर मूल्यमा सबैभन्दा बढी ८.२८ प्रतिशतले घटेको छ भने बाराही हाइड्रोको शेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ७१ करोड ४९ लाख २८ हजार ४० रुपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया