नेप्से परिसूचक १७.४४ बढ्यो
काठमाडौँ । नेप्से परिसूचक आज १७.४४ अंकले बढेको छ ।
आज नेप्से २६९३.०६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका दुई करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने पियोर इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरि ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनगिड़ी ग्रुप पावरको शेयर एक अर्ब ५ करोड ७३ लाख ६० हजारको कारोबार भएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया