NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

नेपालीको प्रतिव्यक्ति आय १५१७ डलर पुग्यो

काठमाडौ  । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

विहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

अर्थमन्त्री पौडेलले प्रतिव्यक्ति कूल राष्ट्रिय आय बढेर १५१७ अमेरिकी डलर पुगेको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष