सेयर बजारमा ११ अङ्कको गिरावट

काठमाडौँ । नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से ११.०६ अंकले घटेर २६२९. ८९ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१३ कम्पनीका एक करोड ९९ लाख ९२ हजार १७१ कित्ता शेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज रिभर फल्स पावर र पियोर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै ओम मेघश्री फर्माको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ७२ करोड ९५ लाख १४ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया